नियम ५
स्वयम्बर गर्दा
स्वयम्बर गर्दा आ–आफ्नाे प्रचलन एवं वैदिक विधि अनुसार पूजा आजा गरी दुलहाले दुलहीलाई बढीमा आधा तोलासम्मको सुनको औंठी एउटा वा दुई तोलासम्मको सुनको सिक्री एउटा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुदैन । दुलही तर्फबाट पनि दुलहालाई कुनै किसिमको सामग्री दिन हुदैन ।
(२) स्वयम्बर गर्न जादा पुरोहित बाहेक पाचजना भन्दा बढी व्यक्ति लान हुदैन ।