नियम १०
स्वास्थ्य संस्थाले उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा
अनुसूची-७ बमोजिमका स्वास्थ्य संस्थाले सोही अनुसूचीमा उल्लेख भए बमोजिमका स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।