नियम ३४
स्वास्थ्य सम्बन्धी योग्यता

प्राधिकरणद्वारा तोकिएको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण हुँदा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको स्तरको स्वास्थ्य प्रतिवेदन भएको व्यक्तिलाई मात्र व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्रदान गरिनेछ ।