नियम १७
स्वीकृति बेगर इलाका छाड्न नहुने
विदा बसेको बखत कर्मचारीले आफूले काम गरेको इलाका छाड्न परेमा सोको पनि पूर्व स्वीकृति लिनु पर्नेछ ।