नियम १६
स्वीकृति बेगर काम गर्न नहुने
विदा बसेका कर्मचारीले विदा बा“की छदै विदा दिने अधिकारीको स्वीकृति नलिई कार्यालयमा हाजिर भई काम गर्नु हु“दैन ।