दफा १०
हदम्याद

यस ऐन अर्न्तगतको कसूरमा कसूर भए गरेको मितिले तीन महिनाभित्र मुद्दा दायर गर्नु पर्नेछ ।