नियम ३
हाकिमको कर्तव्य
हाकिमको कर्तव्यहरू देहाय बमोजिमका हुनेछन्ः–
(१) हात्तीसारलाई हात्तीको स्वास्थ्य अनुकूलको ठाउ“मा स्थापित गर्न नेपाल सरकारमा सिफारिस पेश गर्ने,
(२) हात्तीको स्वास्थ्य र सुव्यवस्था गर्दा हात्तीको नुहाउने, निन्द्रा समय र घा“स दाना आदिको पूर्ण जिम्मेवारीसाथ प्रबन्ध गर्ने,
(३) हात्तीको स्वस्थ्यलाई हानी नपुग्ने गरी हात्तीहरूको प्रयोगको उचित व्यवस्था गर्ने,
(४) अन्य आवश्यक काम कुरा जस्तै घा“स र फोहर मैला Çया“क्ने व्यवस्था मिलाउने ।