नियम १०
हाजिर गर्ने
कारागार कार्यालयको लगत र धरौटी किताब बमोजिमको थुनुवा वा कैदीको नाम र नम्बर पुकारी रोजरोजै हाजिर गरी हाजिर गर्नेले सहिछाप गरी राख्नु पर्छ ।