नियम १४
हानी नोक्सानी तथा क्षतिपूर्तिको सूचना दिने
ः
नियम ११ वा १२ बमोजिम कायम भएको हानी नोक्सानी तथा सो वापत तिर्नु पर्ने क्षतिपूर्ति समेतको विवरण खोली अनुसन्धान अधिकारीले अनुसूची–८ बमोजिमको ढाँचामा कसूरको आरोप लागेको सम्बन्धित व्यक्ति वा संस्थालाई सोको सूचना दिनु पर्नेछ ।