नियम २२
हेरचाहको व्यवस्था गर्नुपर्ने
बाल सुधार गृहले विशेष हेरचाहको आवश्यकता भएका तथा आफ्नो स्याहार गर्न नसक्ने बालबालिकाको लागि हेरचाह-गर्न छुट्टै व्यक्तिको व्यवस्था गर्नु पर्नेछ ।