अनुसूची
(दफा ७७ सँग सम्बन्धित) बाटो इजाजतपत्रको ढाँचा

अनुसूची–७

(दफा ७७ सँग सम्बन्धित)

(बाटो इजाजतपत्रको ढाँचा)

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

. . . . . यातायात व्यवस्था कार्यालय

इजाजत दिने अधिकारीको

नामः–

दर्जाः–

दस्तखतः–

मितिः–

चेसिसको लम्बाईः–

इन्जिन नम्बरः–

मोडेलः–

सवारी निर्माण गर्ने कम्पनी वा संस्थाको नाम र ठेगानाः–

बडी तयार गर्ने कारखानाको नाम ठेगानाः–

इजाजत पत्र नंः–

सवारीको किसिमः–

सवारी धनी वा व्यवस्थापकको नामः–