(नियम १८ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार
लगानी बोर्ड
श्री (लगानीकर्ता/ व्यक्ति/कम्पनी/फर्म/संस्थाको नाम)
……………………………………………………….,
ठेगाना…………………………………………………
विषयः जानकारी ।
……………………………………………….. (परियोजनाको नाम) परियोजनामा लगानी गर्नका
लागि मिति (निवेदन दर्ता मिति) मा लगानी बोर्ड ऐन, २०६८ को दफा १० को उपदफा (१)
बमोजिम दिनु भएको निवेदन उपर कारबाही हुँुदा लगानी बोर्डबाट भएको मिति………………….
(बोर्डको मिति) को निर्णय अनुसार देहायको परियोजनामा देहायको शर्त सहित (कुनै शर्त
तोकिएको भए) लगानी गर्न स्वीकृति दिईएको ÷ स्वीकृति नदिइएको व्यहोरा लगानी बोर्ड ऐन,
२०६८ को दफा १० को उपदफा (५) को प्रयोजनका लागि लगानी बोर्ड नियमावली, २०६९ को
नियम १८ को उपनियम (१) बमोजिम जानकारी गराईएको छ ।
परियोजनाको विवरणः
१. परियोजनाको नामः
२. परियोजना निर्माण तथा कार्यान्वयन गरिने ठाउँः
३. लगानीका शर्तहरूः
बोधार्थः
१.
२.
३
(हस्ताक्षर)
(कार्यकारी प्रमुखको नाम)
कार्यकारी प्रमुख
द्रष्टव्यः यस ढाँचामा लगानी बोर्ड रहने ठाउँ र कार्यकारी प्रमुखको नाम आवश्यकता अनुसार
राख्न सकिनेछ ।