अनुसूची
(नियम १९ को उपनियम (४) सँग सम्बन्धित)

(नियम १९ को उपनियम (४) सँग सम्बन्धित)

नेपाल सरकार
लगानी बोर्ड
लगानी अनुमतिपत्र ।

नेपाल सरकार, लगानी बोर्डको मिति……………………(बोर्डबाट निर्णय भएको मिति
उल्लेख गर्ने को निर्णय बमोजिम श्री………………………………..(लगानीकर्ता/व्यक्ति/
कम्पनी/फर्म/संस्थाको नाम र ठेगाना उल्लेख गर्ने) लाई ………………………………………….
(परियोजना रहने ठाउँ उल्लेख गर्ने) मा………………………………….(परियोजनाको नाम उल्लेख
गर्ने) परियोजनामा लगानी गर्न स्वीकृति दिइएकोले लगानी बोर्ड ऐन, २०६८ को दफा १० को
उपदफा (९) तथा लगानी बोर्ड नियमावली, २०६९ को नियम १९ को उपनियम (४) बमोजिम यो
अनुमतिपत्र दिइएको छ ।
……………………
मितिः ……………………. कार्यकारी प्रमुख