अनुसूची १
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
खनिज सर्भेक्षण कार्यमा काम गर्ने कामदारको किसिम
भरिया, पाले, चौकिदार, क्याम्पवर्कर, खनेल, स्याम्पलकटर, लोकलगाइड, सर्भेहेल्पर, रक ड्रिलर कम अपरेटर, ब्लाष्टर, ड्रिल हेल्पर, पम्प अपरेटर कम वाचम्यान, आरन सम्बन्धी काम गर्ने कामदार, सिकर्मी र मकर ।