अनुसूची
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित) गैर आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिँदा लाग्ने दस्तुर

अनुसूची–२

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

गैर आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिँदा लाग्ने दस्तुर

(क) नेपालमा– १,५००।– रुपैयाँ

(ख) विदेशमा– २० अमेरिकी डलर ।