अनुसूची ४
(नियम ४ को उपनियम (२) र नियम ५ कोे उपनियम (३) सँग सम्बन्धित) परिचयपत्र लिँदा तथा नवीकरण गर्दा लाग्ने दस्तुर
अनुसूची–४
(नियम ४ को उपनियम (२) र नियम ५ कोे उपनियम (३) सँग सम्बन्धित)
परिचयपत्र लिँदा तथा नवीकरण गर्दा लाग्ने दस्तुर
१. नेपाली मूलका विदेशी नागरिकका लागिः
(क) यूरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका अष्ट्रेलिया महादेशमा पर्ने मूलुकहरू, न्यूजिल्याण्ड,
एशिया महादेशका जापान र कोरियाको लागि ५०० अमेरिकी डलर
(ख) खण्ड (क) मा लेखिए बाहेक अन्य मूलुकको लागि २५० अमेरिकी डलर
२. विदेशमा बस्ने नेपाली नागरिकका लागि ५० अमेरिकी डलर