अनुसूची १
(नियम ५ सँग सम्बन्धित) परिचय–पत्र
(नियम ५ सँग सम्बन्धित)
परिचय–पत्र
नं. ः– मिति ः–
दाना जाँचकीको परिचय–पत्र ः–
नाम, थर र वतन ः–
दस्तखतको नमूना ः–
दर्जा ः–
द्रष्टव्य ः– फोटोमा समेत पर्ने गरी प्रमाणित गर्ने अधिकारीको दस्तखत र कार्यालयको
छाप लागेको हुनु पर्नेछ ।
द्रष्टव्य ः
(१) दाना जाँचकीसँग यो परिचय–पत्र साथमा रहेको हुनु पर्दछ र आवश्यक परी
कुनै व्यक्तिले हेर्न चाहेमा देखाउनु पर्नेछ ।
(२) कुनै पनि अवस्थामा यो परिचय–पत्र अरू कुनै व्यक्तिलाई दिन वा प्रत्यायोजन
गर्न पाइने छैन ।
(३) दाना जाँचकीले पदबाट राजीनामा गरेमा वा अन्य कुनै कारणले सो पदबाट
अवकाश पाएमा यो परिचयपत्र अविलम्ब केन्द्रीय खाद्य अनुसन्धानशालाको
प्रमुखलाई फिर्ता बुझाउनु पर्नेछ ।