नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “ऐन” भन्नाले दाना पदार्थ ऐन, २०३३ सम्झनु पर्छ ।
(ख) “सार्वजनिक विश्लेषक” भन्नाले नियम ३ बमोजिम तोकिएको
व्यक्ति सम्झनु पर्छ ।
(ग) “पोको” भन्नाले दाना पदार्थ राख्ने, बाक्सा, भाँडा, वर्तन,
प्याकेट वा थैली समेतलाई जनाउँछ ।
(घ) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशित गरी तोकी दिएको अधिकारी सम्झनु पर्छ र
त्यसरी अधिकारी नतोकिएकोमा प्रमुख जिल्ला अधिकारी
सम्झनु पर्छ ।