अनुसूची ५
(नियम ६ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)
फिल्ड ड्रेस
१. फिल्ड ड्रेस दुई जोरका लागि दश मिटर ।
२. फिल्ड बूट एक जोर ।
(क) राजपत्राङ्कित कर्मचारीलाई फिल्ड ड्रेसको लागि कटन गेबर्डिन वा सोही गुणस्तर भएको कपडा ।
(ख) अन्य कर्मचारीलाई फिल्ड ड्रेसको लागि कटन जिन वा सोही गुणस्तर भएको कपडा ।