अनुसूची ७
(नियम ८ को उपनियम (१) सँग सम्बन्धित) लगानीको जानकारी दिने ढाँचा
अनुसूची–७
(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
लगानीको जानकारी दिने ढाँचा
१. लगानीकर्ता/कम्पनीको नामः
२. गैर आवासीय नेपाली परिचयपत्र नंः
३. स्थान र ठेगानाः
४. इजाजतपत्र नंः
५. स्वीकृति मितिः
६. लगानीको क्षेत्रः
७. लगानी रकमः
८. कूल पूँजीः
जानकारी दिने गैर आवासीय नेपालीको,–
सहीः
नाम, थरः
मितिः