अनुसूची
(नियम ८ सँग सम्बन्धित)

न्यायाधिकरण ………… ले जारी गरेको ।
म्याद
जिल्ला …………. नगरपालिका/गा.वि.स. ……… वडा नं. …. स्थित ………………………… बैङ्क र वित्तीय संस्थाले तपाईंको नाउँमा मिति …………….. मा …………… मुद्दामा यस न्यायाधिकरणमा उजुरी निवेदन दिएको हुनाले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र यस न्यायाधिकरण खुल्ने समयमा प्रतिउत्तरपत्र पेश गर्न आफैँ आउनु वा कानुन बमोजिम वारिस वा कानुन व्यवसायी मुकरर गरी पठाउनु होला । सो म्यादभित्र प्रतिउत्तरपत्र पेश गर्न आफू पनि आउनु भएन, वारिस वा कानुन व्यवसायी पनि पठाउनु भएन भने ऐन बमोजिम मुद्दाको निर्णय हुनेछ । पछि तपार्इँको उजूर लाग्ने छैन ।
इति सम्बत् ……………. साल …… गते रोज ………. शुभम् ……………….