अनुसूची ८
(नियम ९ सँग सम्बन्धित) नेपालमा लगानी गर्न पूँजी भित्र्याएकाे प्रमाणपत्रको ढाँचा
अनुसूची–८
(नियम ९ सँग सम्बन्धित)
नेपालमा लगानी गर्न पूँजी भित्र्याएकाे प्रमाणपत्रको ढाँचा
…………………..बैंक
…………………….
……………….., नेपाल
१. गैर आवासीय नेपालीको नाम, थर र ठेगानाः
२. गैर आवासीय नेपाली परिचयपत्र नंः
३. नेपालमा लगानी गर्ने उद्योग÷कम्पनीको नामः
४. उद्योग/कम्पनीको,–
(क) अधिकृत पूँजीः
(ख) चुक्ता पूँजीः
५. गैर आवासीय नेपालीले लगानी गर्ने
(क) रकम
(ख) प्रतिशत
६. लगानीका निमित्त भित्र्याएकाे रकमः
७. रकम नेपाल पठाउने विदेशी बैंकको नाम र पठाएको मितिः
उपर्युक्त बमोजिम विदेशी मुद्रा यस बैंकमा जम्मा भएको व्यहोरा प्रमाणित गर्दछु ।
प्रमाणित गर्ने अधिकारीको,–
सहीः……………………..
नामः……………………..
दर्जाः……………………..
कार्यालयको नाम र छापः ………………………….
मितिः…………………….
बोधार्थः
श्री उद्योग विभाग