दफा १५६
(१) प्राधिकरणले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न, बीमा शिक्षा
प्रबर्धन गर्न तथा बीमा सम्बन्धी तालिम, अध्ययन अनुसन्धान गर्नको बीमा सम्बन्धी प्रतिष्ठान (इन्स्टिच्युट) स्थापना गर्न सक्नेछ।

(२) बीमा प्रतिष्ठान (इन्टिच्युट) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।