नियम ४३
- बाल सुधार गृहमा रहने जनशक्ति
नेपाल सरकारले सञ्चालन गरेका बाल सुधार गृहमा त्यस्ता सुधार गृहको क्षमता तथा बालबालिकाको सङ्ख्यालाई आधार मानी नेपाल सरकारले आवश्यक जनशक्तिको व्यवस्था गर्नेछ ।