नियम ३३
- मासिक प्रतिवेदन पठाउने
: दर्ता सहयोगीले प्रत्येक महिनाको पहिलो हप्ताभित्र दर्ता अधिकारी समक्ष अनुसूची-१२ बमोजिमको ढाँचामा, दर्ता अधिकारीले प्रत्येक महिनाको पहिलो हप्ताभित्र बोर्डको प्रदेश कार्यालय र बोर्डमा अनुसूची- १३ बमोजिमको ढाँचामा र प्रदेश कार्यालयले प्रत्येक महिनाको पहिलो हपाभित्र बोर्डमा अनुसूची-१४ बमोजिमको ढाँचामा मासिक प्रगति प्रतिवेदन पठाउनु पर्नेछ।