नियम ६१
_ लिक्विडेशन नियन्त्रण गर्ने रजिष्ट्रारको अधिकार
: नियम ६० बमोजिमको अधिकार प्रयोग गरी लिक्विडेटरले गरेको कामलाई रजिष्टारले दोहोच्याई हेरी देहायबमोजिम गर्न सक्नेछ :-
(क) निर्देशन विपरीत लिक्विडेटरले जारी गरेको आदेश खारेज गर्न, “बदल्न वा आवश्यकतानुसार अर्को आदेश जारी गर्न,
(ख) संस्था वा सङ्घको खाताबही, कागजात; लिखत र जायजेथाहरू पेस गराउन,
(ग) नियम ६० बमोजिमको लिक्विडेटरको अधिकारमा आफूलाई उपयुक्त लागेको हद- बन्देज तोकिदिन,
(घ) - लिक्विडेटरले जाँचेको हिसाब किताबको प्रतिवेदन लिन,
(ङ) नियम ६० को खण्ड (ङ) बमोजिम मिलापत्र गराउने र् सो नियमको खण्ड (झ) बमोजिम जायजेथा वितरण गर्ने सम्बन्धमा सामान्य सिद्धान्त निर्धारण गरिदिन,
(च) लिक्विडेटरले पाउने पारिश्चरमिक एवं भत्ताको निमित्त आवश्यक निर्देशन दिन, (छ) लिक्बिडेटरलाई पदबाट हटाई अर्को नियुक्त गर्न।