दफा ९
उप–समिति
(१) काउन्सिलले आफ्नोे कार्य सूचारुरूपले संचालन गर्नको लागि उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको उप–समितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि काउन्सिलले तोके बमोजिम हुनेछ ।