नियम
परिभाषा
विषय वा प्रसङ्गले  अर्को  अर्थ  नलागेमा  यस  नियमावलीमा,
(क) “ऐन” भन्नाले श्रम ऐन, २०७४ सम्झनु पर्छ।
(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्झनु  पर्छ।
(ग) “विभाग” भन्नाले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग सम्झनु पर्छ।
(घ) “कार्यालय” भन्नाले श्रम कार्यालय सम्झनु पर्छ।