दफा २
परिभाषा
२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा
(क) “अस्पताल” भन्नाले रौतहट जिल्लाको गौर अस्पताल सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित जिल्ला अस्पताल विकास समिति सम्झनु पर्छ ।