दफा
परिभाषा

२.२. परिभाषा ः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा ः

(क) “अस्पताल” भन्नाले दैलेख अस्पताल सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित दैलेख अस्पताल विकास समिति सम्झनु पर्छ ।