नियम
परिभाषा

विषय वा प्रस‌ंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–

(क) “नाट्‌यशाला” भन्नाले सिंहदरवार नाचघर र त्यहा रहेका मालसामानसमेत जनाउछ ।
(ख) “तोकेको अधिकारी” भन्नाले नेपाल सरकारबाट यस कामको निमित्त तोकिदिएको अधिकारी सम्झनु पर्छ ।