नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमाः–

(क) “नियन्त्रित सामान (कण्ट्रोल स्टोर)” भन्नाले नेपाली सेनाको हात हतियार, खर खजाना र वलाधिकृत विभागले समय समयमा नियन्त्रित सामान भनी तोकिदिएको सामान सम्झनु पर्छ ।