दफा २
परिभाषा
२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा
(क) “अस्पताल” भन्नाले प्यूठान अस्पताल सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित प्यूठान अस्पताल विकास समिति सम्झनु पर्छ ।