दफा
परिभाषा

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा ः

(क) “अस्पताल” भन्नाले मानसिक अस्पताल सम्झनु पर्छ ।

(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित मानसिक अस्पताल विकास समिति सम्झनु पर्छ ।

(ग) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउदछ ।