नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “ऐन” भन्नाले “राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४” सम्झनु पर्छ ।
(ख) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।