दफा २
परिभाषा
यसमा–
(क) “सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित भएको आदेशलाई सम्झनु पर्छ ।
(ख) “प्रकाशित” भन्नाले नेपाल राजपत्रमा प्रकाशित भएको सम्झनु पर्छ ।