नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा–
(क) …………………………
(ख) “मनोरञ्जन अनुदान” भन्नाले नेपाली सेनाका जवानहरूको मनोरञ्जनको निमित्त चाहिने सामानहरू जस्तै खेलकुद, बाजा, रेडियो, रेकर्ड प्लेयर, समाचार पत्र र किताब आदिमा खर्च गर्न पनि प्रदान गरेको सुविधालाई सम्झनु पर्छ ।