नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरुमा,–
(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल वन सेवा सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।
(ङ) “कर्मचारी” भन्नाले नेपाल वन सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।