नियम २
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “विद्यार्थी” भन्नाले राष्ट्रिय परीक्षा बोर्डद्वार सञ्चालित कुनै परीक्षामा उत्तीर्ण भएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “प्रमाणपत्र” भन्नाले शैक्षिक योग्यता सम्बन्धी निस्सा सम्झनु पर्छ ।
(ग) “प्रमुख जिल्ला अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई समेत जनाउ“छ ।