नियम २
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले अन्तशुल्क ऐन, २०५८ सम्झनु पर्छ ।
(ख) “इजाजतपत्रवाला” भन्नाले अन्तशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गर्न वा अन्तशुल्क लाग्ने सेवा प्रदानका लागि नियम ४ बमोजिम इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ग) “गोदाम” भन्नाले अन्तशुल्क लाग्ने वस्तु ………. सञ्चय गरेको स्थान सम्झनु पर्छ ।
(घ) “कार्यालय” भन्नाले विभाग अन्तर्गत स्थापना भएको कार्यालय सम्झनु पर्छ र सो शब्दले अन्तशुल्क असुल उपर गर्ने प्रयोजनको लागि नेपाल सरकारले तोकेको कार्यालय समेतलाई जनाउँछ ।
(ङ) “अन्तशुल्क विवरण” भन्नाले अन्तशुल्क असुल तथा दाखिला गर्ने दायित्व भएका इजाजतपत्रवालाले प्रत्येक महिना बुझाउनु पर्ने
अन्तशुल्क लाग्ने बस्तु तथा सेवाको कारोवार सम्बन्धी विवरण सम्झनुपर्छ ।