नियम
परिभाषा
: बिषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले उपभोक्ता संरक्षण ऐन, २०७५ सम्झनु पर्छ । (ख) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।