दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “उच्चोग” भन्नाले दफा १७ बमोजिमको उद्योग सम्झनु पर्छ।
(ख) “उद्योग दर्ता गर्ने निकाय” भन्नाले विभाग सम्झनु पर्छ र सो शब्दले प्रदेशको सरकारको उद्योग प्रशासन हेर्ने विभाग वा कार्यालयलाई समेत जनाउँछ।
(ग) "एकल बिन्दु सेवा केन्द्र" भन्नाले दफा ३७ बमोजिमको एकल बिन्दु सेवा केन्द्र सम्झनु पर्छ।
(घ) “कारोबार” भन्नाले उद्योगले आफ्नो उद्देश्य बमोजिम वस्तु वा सेवाको उत्पादन तथा वितरण गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो उत्पादन तथा वितरणसँग सम्बन्धित अन्य कारोबारलाई समेत जनाउँछ।
(ङ) “कोष” भन्नाले दफा ५१ बमोजिमको कोष सम्झनु पर्छ।
(च) “घरेलु उद्योग” भन्नाले दफा १७ को उपदफा (१) को खण्ड (ख) बमोजिमको उद्योग सम्झनु पर्छ।
(छ) “ठूला उद्योग” भन्नाले दफा १७ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको उद्योग सम्झनु पर्छ।
(ज) “तोकिएको” बा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(झ) “निर्यातमूलक उच्योग” भन्नाले झर्जामूलक उद्योग बाहेक आफ्नो उत्पादनको कम्तीमा चालीस प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योग सम्झनु पर्छ।
(जन) “बोर्ड” भन्नाले दफा २० बमोजिम गठित औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड सम्झनु पर्छ।
(ट) “बौद्धिक सम्पत्ति” भन्नाले पेटेण्ट, डिजायन, ट्रेडमार्क, सेवामार्क, भौगोलिक सङ्केत चिह्, व्यापारिक गोपनीयता लगायतका बौद्धिक सम्पत्ति सम्झनु पर्छ र सो शब्दले प्रचलित कानूनले प्रतिलिपि अधिकारको रूपमा परिभाषित गरेको विषयलाई समेत जनाउँछ।
(ठ) “मझौला उद्योग” भन्नाले दफा १७ को उपदफा (१) को खण्ड (घ) बमोजिमको उद्योग सम्झनु पर्छ।
(ड) “मन्त्रालय” भन्नाले उद्योग सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ।
(ढ) राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग” भन्नाले दफा १९ बमोजिमको उद्योग सम्झनु पर्छ।
(ण) “लघु उच्चम” भन्नाले दफा १७ को उपदफा (१) को खण्ड (क) बमोजिमको उद्योग सम्झनु पर्छ।
(त) “विभाग” भन्नाले उच्योग विभाग सम्झनु पर्छ।
(थ) “साना उद्योग” भन्नाले दफा १७ को उपदफा (१) को खण्ड (ग) बमोजिमको उद्योग सम्झनु पर्छ।
(थ१) "स्टार्टअप उद्यम" भन्नाले दफा ४क. बमोजिमको स्टार्टअप उद्यम सम्झनु पर्छ। ”
(द) “स्थिर पूँजी” भन्नाले दफा १८ बमोजिमको सम्पत्ति सम्झनु पर्छ ।