दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “संहिता” भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) “फौजदारी मुद्दा” भन्नाले संहिताको अनुसूची-१ र २ मा उल्लिखित कसूर सम्बन्धी मुद्दा सम्झनु पर्छ ।
(ग) "सरकारी वकील कार्यालय' भन्नाले महान्यायाधिवक्ताको कार्यालय तथा सो मातहत रहेका उच्च सरकारी वकील कार्यालय, विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय सम्झनु पर्छ ।