नियम १२
पारिश्रमिक

हुलाक प्रतिनिधि, वितरक र डाँकवाहकलाई हुलाक सेवा विभागबाट निर्धारण भए बमोजिमको पारिश्रमिक दिइनेछ ।