कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८
दफा १८
पुनरावेदन
– यस ऐन बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले
पैंतीस दिनभित्र सम्बन्धित
जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।
कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ -
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: कमैया श्रमिकबाट मुक्त हुने
दफा ४: कमैया श्रमिकको रुपमा काममा लगाउन नहुने
परिच्छेद - ३
दफा ५: कमैया ऋण तिर्नु नपर्ने
दफा ६: लिखत वा सम्झौता रद्द हुने
दफा ७: बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता गर्नु पर्ने
परिच्छेद - ४
दफा ८: समितिको गठन –
दफा ९: समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ५
दफा १०: कल्याणकारी अधिकृत
दफा ११: कल्याणकारी अधिकृतको काम, कर्तव्य र अधिकार
दफा १२: कोष -
दफा १३: न्यूनतम ज्यालादर निर्धारण गर्न सक्ने –
दफा १४: बसोबास तथा रोजगारको व्यवस्था गर्ने
परिच्छेद - ६
दफा १५: उजुरी गर्न सक्ने
दफा १६: सजाय –
दफा १७: मुद्दा हेर्ने अधिकारी
दफा १८: पुनरावेदन
परिच्छेद - ७
दफा १९: मुद्दाको कार्यविधि
दफा २०: प्रमाणको भार
दफा २१: प्रतिवेदन पेश गर्नु पर्ने
दफा २२: नेपाल सरकारले निर्देशन दिन सक्ने
दफा २३: नियम बनाउने अधिकार