दफा ३७
पुनरावेदन
यस ऐन बमोजिम समितिले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्ति वा संगठित संस्थाले सो निर्णय भएको पंैतीस दिन भित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।