नियम
पेन्सन

पाइनियर गण का व्यक्तिले २० वर्षको अवछिन्न नेपाल सरकारको सेवा पूरा गरेपछि नेपाली सेनाको अरु सामान दर्जाको व्यक्तिले पाए सरह निजले पाउने तलबको स्केलको पूरा गरेपछि दर रेट अनुसार पेन्सन पाउनेछ ।