Preamble
प्रस्तावना
ः अन्तर्राष्ट्रिय विकास एसोसिएशनले यस ऐनको अनुसूची–१ मा उल्लेख भएका शर्तहरुमा नेपाललाई अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सदस्य बनाउन सकिने भनी शर्तहरु तोकेको, र माथि लेखिएबमोजिमका शर्तहरु पूरा गर्नको लागि यसपछि लेखिएका कुराहरुको व्यवस्था गर्न आवश्यक भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सेकोछ ।