Preamble
प्रस्तावना
ः देश विकासको लागि राष्ट्रिय आयमा बृद्धि गर्न शहरी क्षेत्रको घर जग्गामा कर लागाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ ।