Preamble
प्रस्तावना
:नेपाल .. मा बसोबास गर्ने व्यक्तिहरूको जन्म, मृत्यु, विवाह सम्बन्ध विच्छेद तथा बसाइ सराइ जस्ता घटना दर्ता गरी प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।